आरजु राणा पहिलो पटक मन्त्री बनिन्

48

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पहिलो पटक मन्त्री बनेकी छन् ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।
उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ । आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here