माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

34

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आइतबार पनि जारी छ। आइतबार बिहान काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक बसिरहेको छ।

बैठकमा विभिन्न विषयमा छलफल गर्ने अजेण्डा छ। सांगठनिक सुढृकरण, संसदमा खेल्ने भूमिका, केन्द्रीय कमिटीमा छलफल गर्ने एजेण्डालगायत विविध विषयमा छलफल हुने माओवादीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here