विभिन्न धनमाल चोरी

21

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-१ कार्यालय भवनबाट ढोकाको ताला फोडेर कम्प्यूटरको सिपियू ४ थान र नगद ३६ हजार १ सय ४० रूपैयाँ गरी करिब २ लाख ३६ हजार १ सय ४० रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here