प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने

36

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ ।

समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो ।

अब समितिले ३० भदौमा निर्णय लिनेछ । त्यस दिन विहान ९ बजे बैठक बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here