सार्बजनिक पोखरीमा डुबी एक युवकको मृत्यु

34

रौतहट । रौतहटको एक सार्बजनिक पोखरीमा डुबी एक युवकको मृत्यु भएको छ । रौतहट जिल्ला देवाही गोनाही नगरपालिका- ६ बस्ने रामजोधी पंडितको छोरा अन्दाजी बर्ष १८ धर्मेन्द्र पंडित रहेको छ ।

उनी सुस्त मस्तिक र बोल्न नसक्ने थिए । हिजोबाट अचानक हराईरहेकोले खोजतलास गर्दा मानिसको आवतजावत नहुने ठाउँको सार्वजनिक पोखरामा डुबेर मृत अबस्थामा भेटिएको प्रहरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here