समाचार अग्रिम टिकट बुकिङ खुला September 28, 2024 24 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् । वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook