एक दिवसीय करिअरमा भुर्तेलकाे दोस्रो शतक प्रहार

4

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले आफ्नो एक दिवसीय करिअरमा दोस्रो शतक प्रहार गरेका छन् ।

शनिबार आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध उनले शतक बनाएका हुन् ।

उनले १०४ बलको सामना गर्दै १२ चौका र ३ छक्काको सहयोगमा शतक प्रहार गरे । एक दिवसीय करिअरमा उनको यो दोस्रो शतक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here