यी ८ सहमतिपत्रमा नेपाल र चीनबीच हस्ताक्षर

44

बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारी बीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले जनाएको छ ।

ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here