आज सुनको मूल्य बढ्याे

46

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । आईतबार प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । आज तोलामा १४ सय रुपैयाँले बढेको हो ।

चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । आईतबार १९ सय ६० रुपैयाँ रहेको चाँदी यस दिन १९ सय ७५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here