सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबिच विशेष छुटमा हस्ताक्षर

41

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबिच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरल आईभीएफमा १०% सम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here