सत्तापक्ष र प्रतिपक्षका कुर्चीहरू खाली

51

काठमाडौं । मंगलबार दिउँसो १ बजे सुरु भएको प्रतिनिधिसभाको बैठक सांसदविहीन जस्तै छ। सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका कुर्चीहरू खाली छन्।

संसद्‌मा विधेकमाथि छलफल भइरहेको छ। तर महत्त्वपूर्ण मानिने विधेयकमाथि छलफलका लागि सांसदहरू अनुपस्थित देखिनुले उनीहरूले विधेकलाई महत्वकासाथ नहेरको देखिन्छ।

कानुन बनाउने सांसदहरू बैठकमा अनुपस्थित हुने मात्र होइन। सांसदहरू हाजिर लगाएर बाहिरिने गरेको पनि देखिन्छ।

आजको संसद्‌मा नेपाल हवाई सेवा प्राधिकरण विधेक प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यतालिका छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here