आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

43

सल्यान । कपुरकोट गाउँपालिका-६ रातामाटा बस्ने देवीराम बोहराको घरमा विद्युत सर्ट भई
शुक्रबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको
छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here