आन्दोलनतर शिक्षक र सरकारबीच सहमति

47

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो ।

आफूहरुसँग विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु विगत २९ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।

सरकार र महासंघबीच भएको सहमति मन्त्रिपरिषद्को बैठकपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here