प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने

29

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक जारी रहेकाे छ ।

बैठक बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि मन्त्री पौडेलले जवाफ दिन लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here