breaking news रास्वपाले स्वीकृत गर्यो सुमनाको राजीनामा May 26, 2025 31 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार जारी केन्द्रिय समिति बैठकले सुमनाले यस अघि दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook