आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

31

नवलपरासी पूर्व । गैंडाकोट नगरपालिका-११ हर्कपुरस्थित बगैंचा होटल एण्ड रिसोर्टमा बुधबार बिहान आगलागी हुँदा रिसोर्टको बैंक्वेट हलको भवन, किचन, स्टोर कोठा, ट्वाइलेट बाथरूम, फर्निचर, अन्नपात, कम्प्युटर/ल्यापटप लगायतका सरसामान जलेर करिब २० करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here