काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यसमिति अद्यावधिक गरेको छ।
रास्वपाले केही पदहरूमा हेरफेर गरेर अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।
सोहीअनुसार आयोगले विवरण अद्यावधिक गरेको हो। अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री छन्। यसअघि हेरफेर भएको कार्यसमिति आयोगले अद्यावधिक गर्न ढिलाइ गरेको रास्वपाले बताएको थियो।
यस्तो छ अद्यावधिक विवरण:



प्रकाशित मिति: बुधबा


















