एमालेका नेताहरुले कांग्रेसको पार्टी कार्यालय अवलोकन

21

काठमाडौं । नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसको पार्टी कार्यालय अवलोकन गरेका छन्।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले कांग्रेस   केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here