चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु

20

दाङ । रुकुम पश्चिमको बाफिकोटबाट दाङको घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार लु २ ख ६५०२ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो । घटनास्थलमै एक महिला र दुई पुरुषको ज्यान गएको हो भने एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here