काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता दिपेन्द्र जोशी, प्रकाश स्नेही रसाईलीसहित १० जनालाई सिफारिस गरेको छ ।
बझाङबाट जोशीसहित डा. सुरेश मल्ल, नरेबहादुर सिंह, सत्यराज भण्डारी, जगत प्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेकबहादुर सिंह, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल सिफारिस भएका हुन् ।


















