एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पायो पदाधिकारी

12

सुर्खेत । नेकपा एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पदाधिकारी पाएको छ । र, त्यो इतिहास रच्ने अवसर पाएका छन् ११औँ महाधिवेशनबाट सचिवमा निर्वाचित यामलाल कँडेलले ।

१० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा पुग्न कर्णालीलाई करिब ७ दशक लामो यात्रा पार गर्नुपरेको छ ।

कर्णालीमा पुराना कम्युनिस्ट नेताहरू भए पनि केन्द्रीय नेतृत्वमा भने पुग्न सकेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here