यस्तो छ लेखकले जाँचबुझ आयोग समक्ष दिएको लिखित बयान

10

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जेनजी आन्दोलनका क्रमम भएको जनघनको क्षतिको विषयमा सरकारले गठन गरेको जाँचबुझ आयोग समक्ष बयान दिएका छन् ।

लेखकलाई बयानका लागि आयोगले आइतबार समय दिएको थियो । तर उनी एकदिन ढिलो गरी आयोग समक्ष बयान दिन पुगेका हुन । आयोग समक्ष लेखकले तीन घण्टा बयान दिएका थिए ।

यस्तो छ लेखकले जाँचबुझ आयोग समक्ष दिएको लिखित बयानः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here