विभिन्न धनमाल चोरी

10

 

मोरङ । विराटनगर महानगरपालिका-५ बस्ने २२ वर्षीय राम कुमार यादवको घरबाट सुनका गरगहना समेत गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here