आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

29

सिराहा ।लहान नगरपालिका-१३ घलेटोल स्थित रामलखन मण्डल समेत १८ जनाको उखु खेतमा सोमबार दिउँसो आगमागी हुँदा करिब १७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here