चुनावकाे भ्रम फैलाउने ज्योतिष पक्राउ

25

काठमाडौं । प्रहरीले २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । ज्योतिष अधिकारीलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको हो ।

उनले विभिन्न आफ्नो सोसल मिडियामार्फत ‘२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन’ भनेर ज्योतिषीय ठोकुवा गरेका थिए । त्यही बोलीको कारण उनलाई प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here