अभियान्ता विराजद्वारा सहयोगको अपिल

48

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, भुराख्यः निवासी अभियान्ता विजय शर्मा (विराज)  किड्नीकाे पत्थरकाे  उपचारत छन् ।

करिब २ महिनादेखि किड्नीमा १४ एम,एम को पथरीकाे राेग विरुद्व लडिरहनु भएकाे ४० बर्षिय विजय अहिले छत्रपति नि:शुल्क क्लिनिक (अस्पताल) उपचारत छन् ।

उनकाे किड्नीमा १४ एम,एम को पथरी भएको हुनाले RIRS पद्धति बाट सर्जरी चाडै गर्नेपर्नु पारिवारिक स्राेतले जनाएकाे छ । उनकाे   आर्थिक अवस्था कमजोर भएको कारण तथा उपचारका लागि करिब २ खर्च अत्यन्तै आवश्यक भएकाले सहयोग गरिदिन सबैमा अनुराेध गरेका छन् ।सम्पुर्ण मनकारीहरुले नयाँ जीवन दिनकाे बचत खाता नं 1187010330952401″,”accountName”:”BIJAY KUMAR SHARMA”,”bankCode”:”BOALNPKA”,”accountType”:”CHAMATKARIK BACHAT KHATA-GENERAL”,”bankCodeCIPS”:”2301″}  तथा उनकाे   माेबाइल नम्बर  9761816255  सम्पर्क गर्न सकिनेछ । साथै Q R  स्कि्न शट (screen shot) सहयाेग गर्न सकिने छ ।

थप जानकारीका लागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here