काठमाडौं । नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम रहेको हो ।
शाहले शुक्रबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिए लगत्तै १५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् । शाहले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमनत्री भने राखेका छैनन् ।

















