प्रतिनिधि सभाको बैठक स्थगित

16

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलले सदनमा उठेर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी  बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।

प्रतिपक्षी दलले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजे बस्ने गरी मङ्गलबारको बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here