विश्वकपको ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ पाउ कुबार्सी

10

काठमाडौं । स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ (उत्कृष्ट युवा खेलाडी) को अवार्ड जित्न सफल भएकाे छ ।

विश्वकप प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा उनको मुहारमा निकै ठूलो खुसी देखिन्थ्यो।

स्पेनलाई विश्वविजेता बनाउन रक्षापंक्तिमा उनले खेलेको भूमिकाको सबैतिर प्रशंसा भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here