चलचित्र ‘लालीबजार’ प्रदर्शनको ५१औँ दिन पूरा
काठमाडाैं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग...
नयाँ फिल्मको लागि नायिकाको खोजी
काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन् । उनी चलचित्र 'बुलबुल' र 'भूठान'का निर्माता हुन् ।
नेपाली चलचित्र 'बुलबुल' मार्फत अहिलेकी चर्चित...
गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक
काठमाडाैं । शब्द रचनाकार तिर्थमान महर्जनकाे नयाँ आधुनिक गीति एल्बम “ जवानीको जोशमा” सार्वजनिक भएकाे छ ।
शुक्रबार असार १२ गते इलिसा महर्जनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोे गीति एल्बममा ६ वटा गीत समावेश गरिएकाे...
चलचित्र ‘हन्टर’को प्रदर्शन मिति घोषणा
काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र 'हन्टर' को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले एक प्रभावशाली 'फेस-अफ' पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज ९ गते 'सेप्टेम्बर २५' बाट देशभरका...
चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् ।
सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध...
सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक
काठमाडौं । गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा 'कहीँ नभाको जात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ भने रेकर्डिस्टको भूमिकामा शङ्कर लिम्बू रहेका...
शाक्य र जोशीले पाए एकएक लाखको नगद पुरस्कार
काठमाडौं । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा एक विशेष कार्यक्रम गरी पुरस्कृत गरिएको छ । अजमेरा फेसन डिजाइन एक्सिलेण्ड अवार्ड २०२६ बाट उनीहरुलाई पुरस्कृत गरिएको...
‘क्याप्टेन साब’को सकियो छायांकन
काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो ।
पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन...
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ
काठमाडौं । चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् ।
सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न आउने बताएका छन्...
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई आफ्नो कथा बनाएको छ ।
नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र...
























