बिनु र सनम सुन्दर अभिनय रहेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

275

गायक सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। ‘भर छैन तिम्रो माया’ बोलको गीतको म्युजिक भिडियो आज युटुब मार्फत सार्वजनिक भएको हो ।

होम बहादुर घलेले लेखेको गीतमा संगीत गायक अधिकारीकै रहेको छ । उत्सव दाहालले खिचेको भिडियोको निर्देशन लेखक घलेलेनै गरेका हुन् ।

राजु कार्की एरेन्जर रहेको गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोमा पछिल्लो समय सर्वाधिक रुचाइएका मोडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here