चार मुसासहितको अन्तरिक्ष यानमार्फत सफलतापूर्वक पृथ्वीमा फर्किए

बेइजिङ । अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहितको अन्तरिक्ष विज्ञान प्रयोग नमूनाहरूको नवौँ ब्याच शुक्रबार चीन अन्तरिक्ष स्टेशनबाट शेन्झोउ–२१ अन्तरिक्ष यानमार्फत सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । यी नमूनाहरू शनिबार बिहान नै चिनियाँ वैज्ञानिकहरूको...

तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन !

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरूले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्री सतहदेखि दुई...

शरीरको तौल घटाउने कर्मचारीलाई बोनस बाँड्दैछ यो कम्पनी

कुनै कम्पनीले नाफा कमाउँदा त्यसको केही हिस्सा कर्मचारीहरुलाई बोनसको रुपमा बाँड्दछ । तर चीनमा भने एउटा कम्पनीले शरीरको वजन घटाएबापत आफ्ना कर्मचारीहरुलाई बोनस दिँदैछ । कर्मचारीहरुलाई मोटोपना घटाउनका लागि प्रोत्साहित गर्न भन्दै सो कम्पनीले एक...

यस कारण ४० दिनसम्म लगातार नाचिरहे मानिस ?

कतिपयले त्यसरी नाच्ने मानिसलाई चर्चमा लैजाने तथा रातो जुत्ता र क्रस दिने काम गरेभने कतिपयले झन् बढी नचाउनका लागि बाजागाजा समेत बजाइदिए । नचिरहेका ती मानिसलाई शान्त पार्नका लागि गरिएका कुनै पनि उपायको प्रभाव देखिएन...

तिखा पातमा सुन !

एजेन्सी । क्रिसमस ट्रीलाई सजाउनका लागि विभिन्न खालका गहनाहरु भिराएको त हामीले देखेकै छौं । तर, के क्रिसमस ट्री जस्तै एक सुइपाते रुख अर्थात् स्प्रूसका तिखा पातमा साँच्चीकै सुन लुकेको हुन्छ भन्ने कुरा तपाईँलाई...

एक्कासि सुस्त भयो पृथ्वीको गति

गत अगस्त ५ मा वैज्ञानिकहरूले एउटा निकै अनौठो घटना ‘नोट’ गरे । त्यस दिन पृथ्वीको परिक्रमाको गति सामान्यभन्दा एक्कासि कम भएको थियो । जसका कारणले दिन केही लामो भयो । यद्यपि पृथ्वीको गतिमा आएको कमी र दिनको लम्बाइमा...

८२ वर्षअघि पढ्नका लागि लगेको पुस्तक नातिले गरिदिए फिर्ता !

एजेन्सी । अमेरिकाको सान एन्टोनियो सार्वजनिक पुस्तकालयबाट ८२ वर्षअघि एक व्यक्तिले पढ्नका लागि लगेको पुस्तक बल्ल उनका नातिले फिर्ता गरेका छन् । पुस्तकालयमा फिर्ता गरिएको उक्त पुस्तकसँगै एउटा पत्र पनि थियो । जसमा लेखिएको थियो...

पृथ्वी बारे यस्ताे पत्ता लगाए

काठमाडाैं । अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी अक्सिजन–कम अवस्थाबाट अक्सिजन–धनी अवस्थातर्फ परिवर्तन भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ । प्राचीन सल्फेट खनिजहरूमा संरक्षित उच्च–रिजोलुसन अक्सिजन आइसोटोप रेकर्डहरूको...

३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू प्रदर्शनीमा

एजेन्सी । मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन्। यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन्। अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू...

चीनमा बच्चा जन्माउने आमाले नगद पाउने

एजेन्सी । चीनमा बच्चा जन्माउने आमाले अब नगद रकम प्राप्त गर्ने भएका छन्। बच्चा जन्माउने मातापितालाइ सरकारले तीन वर्षसम्म वार्षिक ३६०० युआन अर्थात करिब ७० हजार नेपाली रुपैंया बराबर रकम तीन वर्षसम्म प्रत्येक बर्ष...

RECENT POSTS

HOT NEWS