प्रधानमन्त्री ओलीबाटै संसदको अपमान ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसद्मा विश्वासको मत लिने क्रममा अनौठो दृश्य देखियो । उनले विश्वासको मतसम्बन्धी प्रस्ताव त पेस गरे, तर त्यसमाथिको छलफललाई भने महत्व दिएनन् । आफैंले पेस गरेको विश्वासको मतसम्बन्धी...
एमालेको जबज र कांग्रेससँगको सत्तायात्रा
काठमाडौं / लामो समययताको राजनीतिक रस्साकस्सीपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् भने तीन वर्षपछि सिंहदरबारमा पुनरागमन पनि गरेका छन् । तर कांग्रेससँगको अप्राकृतिक गठबन्धनले एमाले वाम कित्ताबाट टाढा हुँदै गएको छ...
राजनीतिकर्मीहरुमा भ्रष्टाचारविरुद्ध प्रतिस्पर्धा जरुरी !
नेपालमा राजनीति र भ्रष्टाचार एकअर्काका परिपूरक जस्तै भएका छन् । भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहोदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । २०४६ सालपछिको अवस्था मात्र हेर्ने हो भने पनि...
भविष्यको सहरी चुनौती सामना गर्ने योजना !
अव्यवस्थित सहरी विकास नेपालजस्ता विकासोन्मुख मुलुकका लागि अहिले टाउको दुखाइको विषय बनेको छ । आवश्यक मापदण्ड र पूर्वाधारको विकास नगरी सहर वृद्धि हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चुनौती हो । विकसित देशहरुले...
रास्वपालाई काम गर्न पनि नदिने, सरकारबाट बाहिरिन पनि नदिने !
सरकारमा सहभागी दलहरुमध्ये रास्वपा नयाँ पार्टी हो । स्थापना भएको केही महिनामै निर्वाचनमा सहभागी भएर चौथो दल बन्न सफल भएको रास्वपामा नेपाली राजनीतिका नयाँ अनुहार छन्, युवा जोश र जाँगर छ । अहिले रास्वपा...
देशमै उत्पादन गर्न सकिने गाँजा बाहिरबाट तस्करी गर्नुपर्ने? अब त आँखा खोल !
नेपालमा लामो समयदेखि गाँजा खेतीलाई प्रतिबन्ध छ । बहुउपयोगी गाँजामाथि प्रतिबन्धका कारण यसको लुकिछिपी खेती तथा निकासी हुँदै आएको छ । सरकारले सेवनको रुपमा बुझेर यसलाई लागुऔषध बताए पनि गाँजाबाट विभिन्न वस्तु निर्माण गर्न...
देश असफल बन्ने गन्तव्यमा !
संघीय व्यवस्था घोषणाको करिब २ दशक र लागू भएको १ दशकमा यो व्यवस्था असफल बन्ने दिशामा अघि बढेको छ । हजारौंको बलिदानीको जनयुद्ध र दोस्रो जनआन्दोलनपछि प्राप्त भएको संघीय व्यवस्था नै सफल हुन नसक्दा...
तोडफोड र गालीगलौजमा हैन, विकास र निर्माणमा प्रतिस्पर्धा गर !
काठमाडौं महानगरले गत साता भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालय अगाडि धुलो र फोहोर लगेर थुपारिदियो । यसको कारण थियो, समयमै सडक निर्माण नहुनु । तर, यसले स्थानीय तह र केन्द्रबीचको विवादलाई भने...
अपराधकर्ममा अति आधुनिक शैली सुरु !
अचेल प्रविधिको प्रयोग गरेर नयाँ नयाँ तरिकाबाट अपराध हुन थालेको छ । हरेक व्यक्ति डिजिटल कारोबारसँग जोडिएका छन् । त्यसकारण आपराधिक प्रवृत्तिका व्यक्तिहरुले डिजिटल क्षेत्रलाई नै आफ्नो अपराधको मुख्य थलो बनाएका छन् । केही...
नयाँवर्ष २०८१ को सुरुवातसंगै हामी ३३ वर्षमा उकालो लाग्यौं !
नयाँ वर्ष २०८१ को सुरुवात संगै जनधारणा साप्ताहिक पनि ३३औं वर्षमा उकालो लागेको छ । हामी देशभक्तिपूर्ण आवाजलाई बिशेष महत्व दिंदै, जनताका नैसर्गिक अधिकारबारे निरन्तर आवाज उठाउँदै र भ्रष्टहरुको विरुद्धमा खबरदारी गर्दै यस साप्ताहिकमार्फत...