अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको जनाएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...

शेरबहादुर देउवा स्वदेश फिर्ता

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् । आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा...

अग्रगामी शक्तिको एकतामा खनाल र संघीय समाजवादी अध्यक्षको जोड

काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति, मुलुकमा देखिएको राजनीतिक संकट र त्यसको निकासका विषयमा छलफल भएको छ। भेटवार्तामा राजनीतिक...

कांग्रेसकाे बैठक आज बस्दै

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । हिजो (आइतबार) देखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेल मुख्य ८ प्रस्ताव छलफलका...

‘जनताको अधिकार खोस्ने प्रयास भए सशक्त प्रतिकार गर्छौं’ : रिजवान अन्सारी

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानताको उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्। शनिबार...

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेकपा(बहुमत)ले बालेन सरकारले जनविरोधी हर्कत बढाएको भन्दै सरकारविरुद्ध जनसंघर्षको घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ५ देखि १० सम्म राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । बहुमतका...

कांग्रेसकाे सदस्यता नवीकरण साउन १४ गतेसम्म गर्ने पाइने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम मिति साउन १४ गतेसम्म तोकेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप...

नशाबाट निस्केर विचारको राजनीतिमा लाग्नुपर्नेमा जाेड

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिम खुवाएर आफूहरुलाई चुनाव हराएको जनाएका छन्। बुधबार जनकपुरधाम स्थित प्रदेश कमिटिलाई प्रशिक्षण दिन पुगेका संयोजक प्रचण्डले बन्द सत्रमा...

सरकारले नीतिगत सुधारका विषयमा आवश्यक पहल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका विभिन्न माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जनाएका छन्। हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले क्षेत्रको संस्थागत विकास र...

जेन-जी कल्याणकारी परिषद गठनसम्बन्धी कार्यविधि तयार

काठमाडौं । सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले १०० दिनमा सम्पादन...

RECENT POSTS

HOT NEWS