विश्वको पहिलो ६जी उपकरणको प्रोटोटाइप जापानले ल्यायाे
काठमाडौं । विश्वको पहिलो ६जी उपकरणको प्रोटोटाइप जापानले ल्याएको छ । ६जी उपकरण ५जीको तुलनामा २० गुणा बढी स्पिडमा चल्ने बताइएको छ।
यो उपकरण केही कम्पनीहरूले साझेदारीमा तयार पारेका हुन्। १०० जीबीपीएस भएको ६जीका प्रयोगकर्ताहरूले उच्च...
सही तरिकाले मोबाइल चार्ज गर्ने तरिका
काठमाडौं । पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइल फोनको ब्याट्रीको आयु सोही मुताविक बढ्दै जान सकेको छैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम खप्ने भइदिन्छ...
मानव इतिहासमै पहिलोपटक मस्तिष्कमा सफलतापूर्वक ‘चिपसेट’ प्रत्यारोपण
एजेन्सी । अर्बपति एलन मस्कको न्युरालिंक कम्पनीले अभूतपूर्व काम गरेको छ । उसले मानव इतिहासमै पहिलोपटक मानिसको मस्तिष्कमा सफलतापूर्वक ‘चिपसेट’ प्रत्यारोपण गरेको छ ।
एलन मस्क आफैंले यसको जानकारी सोसल मिडिया प्लाटर्फम एक्समार्फत् दिएका छन्...
ल्यापटपको छनोट गर्ने तरिका !
बजारमा विभिन्न खाले ल्यापटप पाइन्छ । प्रायः जसाेकाे चाहाना सस्ताे, राम्राे भरपर्दाे गुणास्तरीय चाहाना राखेकाे हुन्छ । तसर्थ लामो समयसम्म ब्याट्री ब्याकअप दिने, राम्रो पर्फर्मेन्स भएको, पोर्टेबल र हल्का खाले ल्यापटप लिनु उपयुक्त मानिन्छ...
भीपीएनले कसरी गर्छ काम ?
काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनले प्रयोगकर्तालाई सुरक्षा दिन्छ भनिन्छ । तर भीपीएनको नाममा धेरैजसोले प्रोक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसकारण प्रयोगकर्ता सधै वास्तविक भीपीएन र प्रोक्सी सेवामा स्प्ष्ट हुन अति नै आवश्यक...
माण्डवीमा नेपाल टेलिकमको एफटिटिएच सेवा सुभारम्भ
प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा नेपाल टेलिकमको एफटिटिएच सेवा सुभारम्भ भएको छ।गाउँपालिका सभाहल जस्पुरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले नेपाल टेलिकमको एफटिटिएच सेवाको उद्घाटन गर्नु भएको हो।
उद्घाटनमा प्रमुख...
नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट आम्दानी
काठमाडौँ। गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम...
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
काठमाडौं । हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ ।
उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर...
१५ इन्चको म्याकबुक लन्च
काठमाडौं । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ । यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक हो ।
यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ।...
ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले दुई घण्टाको भिडियो अपलोड गर्न पाउने
काठमाडाैं । अब ट्वीटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने भएकाे छ ।
ट्वीटरका मालिक इलन मस्कले यसबारे जानकारी गराएका हुन् । तर, ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले मात्रै यो सुविधा पाउनेछन् । ट्वीटर ब्लू भिरिफाइट...