काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु...

कृष्णनगरको दशगजामा बृहत सरसफाई

कृष्णनगर । दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु,...

विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी

बेइजिङ । युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ । राष्ट्रिय मौसम...

काठमाडौं महानगरपालिकाको वायू प्रदूषणको अवस्था हेर्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको वेबसाइटमा महानगर भित्रको वायू प्रदूषणको अवस्था हेर्न सकिने भएको छ । महानगर भित्र जडान गरिएका वायू प्रदुषण मापन यन्त्रले प्रदान गरेको तथ्याङ्क ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक भएको हो...

जलवायु परिवर्तन विश्वकै समस्या :  परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै नभएर भविष्य नै खतरामा पार्दै गएको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्‌घाटन सत्रमा उनले यस्तो जनाएकी हुन् । ‘जलवायु...

यस्ताे छ आजकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन...

जलवायु परिवर्तनको वायु प्रदूषणमा असर सम्बन्धी अन्तरक्रिया सम्पन्न

ललितपुर । पुल्चोक ललितपुर स्थित नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)मा जलवायु परिवर्तनको जल तथा वायु प्रदूषणमा असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। विगत केहि हप्ता देखि काठमाडौं सहित देशका अन्य भागहरूमा वायु प्रदूषणको मात्रा अत्यन्त उच्च भएको...

उपत्यका विश्वकै प्रदूषित शहरको शीर्ष सूचीमा

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा आज पनि कायमै रहेको छ । बुधबार बिहान ८ः १५ बजेको मापन अनुसार काठमाडौँ विश्वकै एयर क्वालिटि इन्डेक्स (एक्यूआई)को सूचीको शीर्ष स्थानमा रहेको हो...

एक्युआई निकै अस्वस्थ्यकर बिन्दुमा

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरको वायु प्रदूषणको मात्रा निकै खराब स्तरमा पुगेको छ । बिशेष गरी काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको छ । वायु प्रदूषण...

आज वायु प्रदूषणको मात्रा घट्याे

काठमाडौं ।  हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ...

RECENT POSTS

HOT NEWS