बिग्रिएका कवाडी सामानहरूबाट १००० किलोग्रामको कागको मूर्ति

 काठमाडौं / राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी मन्दिरमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको छ । प्रदेश नं ३ मा सांसद रहेका रामेश्वर फुयाँलले धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने...

नेपाली र स्वीस विद्यार्थीहरूले संयुक्त रूपमा गरे वृक्षारोपण

काठमाडौं/ जलवायु परिवर्तनका कारण बढ्दो प्रभावसँग जुझ्न ‘हरित पृथ्वी’को मूल नारासहित नेपाल र स्वीजरल्यान्डका विद्यार्थीहरूले संयुक्त रूपमा काठमाडौंमा वृक्षारोपण गरेका छन् । राजधानीको गेट कलेज र नेपाल–स्वीस विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल भ्रमणमा रहेका होटल व्यवस्थापन...

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्यो चन्द्रागिरी हिल्स

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा चन्द्रागिरी हिल्स प्रालिलाई उत्कृष्ट पुरस्कृत प्रदान गरिएकोको छ । नेपालीहरुमाझ मात्र नभएर पछिल्लो समय...

आजदेखि १ सातासम्म नागढुंगा सडकखण्ड बन्द

काठमाडौं/ चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख...

‘कलङ्की अण्डरपास’ एक हप्तापछि खुल्ने

काठमाडौं/ बल्खु–खसीबजार एक हजार २०० मिटर सडक कालोपत्र भइरहेकाले केही दिनका लागि भूमिगत मार्ग (अण्डरपास) बन्द गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो । सो मार्गको ८०० मिटर सडक भने कालोपत्र...

बाघ संरक्षणमा विश्वले नेपालबाट पाठ सिकोस

काठमाडौँ, ९ असोज “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ उपाध्यक्ष गिनेट्टा ह्याम्लीको...

RECENT POSTS

HOT NEWS