शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या स्थिर
कञ्चनपुर / पाटेबाघको सङ्ख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थिर रहेको पाइएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटे बाघको सङ्ख्या १६ रहेको छ । गत वर्षसमेत सोही सङ्ख्यामा बाघको सङ्ख्या निकुञ्जमा रहेको थियो । सन्...
विपद् व्यवस्थापन पूर्व सूचना प्रणालीवारे छलफल
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकामा हुने विपदको व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीका वारेमा सरोकारवालासँग छलफल गरिएको छ ।
विपदको जोखिममा रहेकाहरुलाई जोखिमका वारेमा पूर्व सूचना कसरी सम्प्रेषण गर्ने भन्ने वारेमा छलफल गरिएको थियो । छलफलका क्रममा...
गर्मीका कारण विराटनगरको दैनिक कष्टकर बन्दै
काठमाडौं / केही दिनयताको बढ्दो गर्मीले विराटनगरलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।
गर्मीका कारण सर्वसाधारणको दैनिकीसमेत कष्टकर बन्दै गएको छ। विराटनगरमा बिहीबार वैशाख यताकै सबै भन्दा बढी गर्मी महसुस गरिएको छ। हावा पानी...
हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री
काठमाडौं / पछिल्लो समयमा गरिएको एक अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ ।
नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम...
ईश्वर पोखरेलको नेतृत्वमा मन्त्री क्वार्टर परिसरको सरसफाई
काठमाडौं / वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । सरसफाइको नेतृत्व मन्त्री ईश्वर पोखरेलले गरेका थिए ।
विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको...
पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
चितवन / पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो...
विश्व वातावरण दिवसको अवसरमा नेपाल प्रहरीद्वारा २१ हजार ३ सय १४ बिरूवा वृक्षारोपण
काठमाडौं / विश्व वातावरण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा बुधबार विभिन्न जातका गरी जम्मा २१ हजार ३ सय १४ वटा विरूवा वृक्षारोपण गरेको छ...
नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी
चितवन / नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो...
समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग (तस्बिरसहित)
काठमाडौं / समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ ।
नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना...
भारतमा ‘फानी’को आतंक
काठमाडौं / 'फानी'का कारण भारतको आन्ध्रप्रदेशमा शक्तिशाली हुरीबताससँगै भारी वर्षा भएको छ ।
मौसम विभागले यूपीमा दुईदेखि तीन दिनसम्मको फानी चक्रवातको अलर्ट जारी गरेको छ । उक्त आँधीको प्रभाव उडिसा राज्यमा पनि परेको छ ।...

























