बन्द उद्योग धमाधम खुलाउँदै सरकार
हेटौंडा कपडापछि विराटनगर जुट मिल चलाइँद
काठमाडौं । वर्षौंदेखि बन्द रहेका सरकारी उद्योगका ढोका फेरि खुल्न थालेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले निष्क्रिय अवस्थामा रहेका सार्वजनिक उद्योगलाई पुनर्जीवन दिने, स्वदेशी उत्पादन बढाउने र रोजगारी...
रास्वपाको महाधिवेशन भव्य तयारी
देशव्यापी स्थानीय तहमा नेतृत्व चयन, सबै पार्टीबाट प्रवेशको लहर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभर संगठनात्मक संरचना मजबुत बनाएको छ । पार्टीले ६४ जिल्ला, चार...
१२ हजार पुराना कर्मचारी बिदा गरिँदै
निजामती कर्मचारीमा व्ययभार घटाउँदै सरकार, विधेयक तयार
काठमाडौं÷ सरकारले एकै पटक करिब १२ हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐनको नयाँ विधेयक तयार गरेको छ । कर्मचारीतन्त्रलाई छरितो, प्रविधिमैत्री र कम खर्चिलो...
ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार
बचत फिर्ता गर्न सरकार कडाइसाथ प्रस्तुत, समस्याग्रस्त सहकारीका सञ्चालकहरु सहजीकरणमा
काठमाडौं / वर्षौंदेखि विभिन्न सहकारीमा बचत फसेर पीडित भएका सर्वसाधारणको रकम सरकारले फिर्ता गर्न थालेको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति...
सक्किएपछि सच्चिने प्रयासमा ओली !
अहंकार र वैचारिक विचलनको परिणाम भोग्दै ओली, एकता विरोधी र अधिनायकवादी सोचको पराजय
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै अघिल्लो निर्णय उल्ट्याउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने बाटो खोलेका छन्...
यी स्थानमा बर्षा हुने
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो...
लिपुलेकबारे चीनको भूमिका आपत्तिजनक
एक चीन नीतिमा नेपालको अडान, नेपालविरुद्ध चीनको गतिविधि किन ?
काठमाडौं । पश्चिमी सीमामा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्नेमा नेपाल सरकारले बारम्बार स्पष्ट पार्दै आएको छ । तर, भारत...
महत्वपूर्ण निर्णयको कम प्रचार किन ?
राज्यकोषको दुरुपयोग रोक्ने अभियान, देशभित्रै स्वास्थ्य उपचार सम्भव गराउन दबाब
काठमाडौं । नयाँ सरकारबाट सुशासनका विषयमा तीव्र गतिमा काम भइरहेका बेला अदालतले पनि राज्यकोष दुरुपयोग रोक्ने महत्वपूर्ण निर्णय गरेको छ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति,...
केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान
काठमाडौं । देशका केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ।
सुदूरपश्चिमदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका...
ट्रम्पलाई नेटो राष्ट्रहरुकै असहयोग !
इरान–अमेरिका युद्ध नयाँ मोडमा, विश्व जगत्बाट एक्लिँदै अमेरिका
काठमाडौं । युद्ध सुरु भएको डेढ महिना पुग्दा पनि अमेरिकी–इजरायल र इरानबीचको तनाव उस्तै छ । पछिल्लो समय त अमेरिका र इरानबीचको वार्ता असफल भएको मात्रै छैन,...

























