ओलीमाथि खानतलासीको घटना के हो ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं विमानस्थलमा आफूमाथि अपमानजनक व्यवहार भएको आरोप लगाएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा...

चुनावमा बग्ने रगतको मूल्य कति होला ?

काठमाडौं  / फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको चुनावको तयारीमा रहेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा एक जना घाइते हुन नहुने र कसैको एक थोपा रगत बग्न नहुने निर्देशन सुरक्षा निकायलाई दिँदै आएकी...

लिपुलेकबारे चीनको भूमिका आपत्तिजनक

एक चीन नीतिमा नेपालको अडान, नेपालविरुद्ध चीनको गतिविधि किन ? काठमाडौं । पश्चिमी सीमामा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्नेमा नेपाल सरकारले बारम्बार स्पष्ट पार्दै आएको छ । तर, भारत...

अन्तरिम सरकार र दुर्गा प्रसाईंबीच दश बुँदे सहमति

काठमाडौं / अन्तरिम सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच दश बुँदे सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको सहमतिपछि महाअभियानले...

एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?

काठमाडौं / एमालेको ११ औं महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तेस्रो पटक...

एमालेमा विशेष महाधिवेशन माग

सुरु भयो हस्ताक्षर अभियान, नेतृत्वको चेतावनीलाई चुनौती काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग तीव्र बन्दै गएको छ । निर्वाचन सम्पन्न भएको एक महिनाभन्दा बढी समय...

जेनजी आन्दोलनले जगायो परिवर्तनको आशा !

काठमाडौं /आसन्न निर्वाचन नजिकिँदै गर्दा नयाँ तथा पुराना शीर्ष नेताहरुले सहकार्यका लागि भेटघाट तीव्र बनाएका छन् । यसले देशलाई भने निर्वाचनको बाटोमा थप अघि बढाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पनि पुराना तथा नयाँ...

रास्वपा सरकारलाई चुनौती थपियो !

काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा बन्ने रास्वपा सरकारलाई सुरुदेखि नै जटिल चुनौतीहरूको घेराबन्दीमा काम गर्नुपर्ने अवस्था देखिएको छ । जनताले नयाँ नेतृत्वबाट ठूलो अपेक्षा राखिरहेका बेला अन्तर्राष्ट्रिय परिस्थितिले सिर्जना गरेको आर्थिक दबाब र आन्तरिक...

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

बचत फिर्ता गर्न सरकार कडाइसाथ प्रस्तुत, समस्याग्रस्त सहकारीका सञ्चालकहरु सहजीकरणमा काठमाडौं / वर्षौंदेखि विभिन्न सहकारीमा बचत फसेर पीडित भएका सर्वसाधारणको रकम सरकारले फिर्ता गर्न थालेको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति...

नख्खु जेल प्रकरणमा आयोग बोल्यो !

काठमाडौं / जेनजी आन्दोलनताका रास्वपा सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिर निस्केको प्रकरणमा सरकारले गठन गरेको जाँचबुझ आयोग बोलेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेलर नै नेता बोलाएर त्यतिबेला रविलाई जिम्मा लगाएको पाइएको...

RECENT POSTS

HOT NEWS