सवारीको नम्बर प्लेट स्पष्ट नभएमा प्रहरीको कारवाहीमा परिएला
फाल्गुन - महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई विशेष कारवाही
अभियानमार्फत कारवाही थालेको छ...