प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप
काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए ।
उनले...
कञ्चनपुरमा मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना
काठमाडौं/कञ्चनपुर प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सामेबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई ५० रुपैयाँ जरिवाना गर्न थालेको हो।
पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल...
६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा...
सशस्त्र र प्रहरीको राशनभक्ता बृद्धि
काठमाडौं । सरकारले सशस्त्र र नेपाल प्रहरीको राशनभक्ता बृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ प्रतिशत राशनभत्ता बढाउने जानकारी दिएका हुन्।
विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन...



















