सशस्त्र र प्रहरीको राशनभक्ता बृद्धि

145

काठमाडौं । सरकारले सशस्त्र र नेपाल प्रहरीको राशनभक्ता बृद्धि गरेको  छ ।

आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ प्रतिशत राशनभत्ता बढाउने जानकारी दिएका हुन्।

विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो । तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको छ । प्रहरीको रासन भत्ता जिल्लाअनुसार फरक–फरक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here