श्री हल्चोक आकाश भैरवको १२ बर्षे विशेष जात्रा सुरु (भिडियाे सहित)

काठमाडौं । प्रत्येक  १२ वर्षको एक पटक देखाइने श्री हल्चोक आकाश भैरवको विशेष जात्रा सुरु भएको छ। जात्राको पहिलो दिन वैशाख–१ गते हल्चोक आकाश भैरवको गुठीको घर अगाडि नृत्य प्रदर्शन गरेको थियो ।  बैशाख २ गते...

होली गीत ‘आयो रे आयो हाप्पी होली’ सार्वजनिक

काठमाडौं । फागु पूर्णिमा नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू धमाधम सार्वजनिक हुन थालेका छन् । समीक्षा र विश्व चौधरीको स्वर रहेको होली गीत ‘आयो रे आयो हाप्पी होली’ सार्वजनिक भएको छ । गीतमा उपेन्द्र ‘अविरल...

महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्वजानिक (भिडियो सहित)

काठमाडौं  । महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी...

कीर्तिपुरमा इन्द्रायणी जात्रा सम्पन्न (भिडियाे सहित)

काठमाडौं । कीर्तिपुरमा इन्द्रायणी जात्रा भव्य रुपमा सम्पन्न भएको थियो । काठमाडौंबाट करिब ७ किलोमिटर टाढा रहेको कीर्तिपुरमा इन्द्रायणी देवी जात्रा मंसिर २५ गते मंगलबार भव्य रुपमा मनाइएको छ। काठमाडौंको दक्षिण भेगमा रहेको कीर्तिपुर, पाँगा, नगाउँ,...

‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले...

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म...

प्रधानमन्त्री ‘प्रचण्ड’की नातिनीको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । नवराज ढुङ्गानाको शब्द,  दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वली लगायतको अभिनय छ...

म्युजिक भिडियाे ‘जवानी लिलाम भो’ सार्वजनिक

काठमाडौं । अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो’ सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन...

केपीकाे ‘चान्स पायो कि नेपालीले गर्छ’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ। ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ। दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी...

डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक

काठमाडौं । डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक भएको छ । माया प्रेमले भरिएको सो म्यूजिक भिडियोको रचना तथा स्वर डा. कवीन्द्र बज्राचार्यको रहेको छ । बिमला बज्राचार्यको प्रोडक्शनमा मुख्य कलाकारको...

RECENT POSTS

HOT NEWS