बालबालिकाको मानसिक स्वास्थ्य र सकारात्मक अभिभावकत्व
-दीपा शाही (पूर्व मिसेस नेपाल २०१४ सामाजिक अभियन्ता तथा मनोसामाजिक परामर्शदाता)
बालबालिकाको मानसिक स्वास्थ्यले उनीहरूको सोच, भावना, व्यवहार, सिकाई क्षमता तथा सामाजिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्दछ। परिवारभित्रको वातावरण, अभिभावकको व्यवहार, विद्यालयको अनुभव तथा सामाजिक सम्बन्धले...
पानीको मुहानसंग सम्वन्ध सिन्खः
श्रीकृष्ण महर्जन
पानीको मुहानसंग सम्वन्ध सिन्खः अर्थात् सिथि नखः पानीसँग पनि सम्वन्ध भएको पर्व हो । सिथि नखःको दिनदेखि नै धान रोपाइँ सुरु हुने मान्यता छ । कृषि कार्य आरम्भ हुन्छ । त्यसैले पानीसँग सम्बन्धित...
जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ
–निमकान्त पाण्डे
नेपाली पत्रकारिताको इतिहासमा वरिष्ठ पत्रकार शक्ति लम्सालको नाम क्रान्तिकारी कलम, प्रगतिवादी साहित्य र अटल वामपन्थी निष्ठाको प्रतीकका रूपमा परिचित छ । उनीसँगको निकट सम्बन्धका कारण मैले उनलाई ‘शक्ति दाइ’ को रुपमा सम्बोधन गर्दै...
हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं
-सबि भट्टराई
नेपालमा सुकुमवासी समस्या दशकौंदेखिको जटिल र संवेदनशील मुद्दा हो । लाखौं नेपाली नागरिक भूमिहीन छन्, नदी किनार, सार्वजनिक जग्गा र जंगल क्षेत्रमा अव्यवस्थित बस्ती बनाएर बसिरहेका छन् । विभिन्न सरकारले यो समस्या समाधान...
न्याय जनताको घरदैलोमा:न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
-प्रेमचन्द्र झा
लोकतान्त्रिक शासन व्यवस्थाको मूल आत्मा भनेकै नागरिकलाई सहज, सुलभ र प्रभावकारी रूपमा न्याय उपलब्ध गराउनु हो। राज्यका अन्य सेवाजस्तै न्याय पनि नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय हो। संविधानले प्रत्येक नागरिकलाई न्यायमा पहुँचको अधिकार...
नेपालले भारतको जमिन मिचेको भने पछिको भारतको चडकन
-लोकनारायण सुबेदी
प्रचण्ड बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारका प्रधानमन्त्री बालेन्द्र साहद्वारा नेपालको संसदमा नेपाल–भारत सीमा बिवादका बिषयमा ब्यक्त गरेको कुराले कूटनीतिक असावधानी त प्रकट गरेकै छ तर त्यो भन्दा पनि बढी उनको संसदको त्यो...
भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा
–निमकान्त पाण्डे
लामो समयदेखि नसुल्झिएको नेपाल–भारत सीमासम्बन्धी विवाद अहिले फेरि चर्किएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर दुई देशबीचको मतभेद पटक–पटक सतहमा आउने गरेको छ । यो विवाद पुनः उब्जिनुको मुख्य कारण भारत...
के गल्ती गरे प्रधानमन्त्री बालेनले ?
–निमकान्त पाण्डे
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले नेपालको राजनीतिक वृत्त तरंगित भएको छ । गत जेठ १७ मा संसद्मा पहिलो पटक बोल्दै उनले भारतले मात्र नेपालको भूमि मिचेको नभई...
बागमती नदी प्रणाली – काठमाडौं उपत्यका र मधेशबिचको सांस्कृतिक पुल
-डा. विधुप्रकाश कायस्थ
बागमती नदी प्राचीन काल देखि नै काठमाडौं उपत्यकाको जीवन रेखा, सभ्यताको आधार र नेवार समुदायको परिष्कृत सांस्कृतिक परम्पराको मुख्य स्रोत हो। शिवपुरी पहाडबाट उत्पत्ति भएको यो नदी चोभारको गल्छीलाइ चिर्दै मकवानपुर, रौतहट...
कृत्रिम बुदिमता (ए आई) यस्को सम्भावित प्रभाव
हामी नयाँ युगमा छौँ । यसलाई जुम्ल्याहा क्रान्तिको युग भनेर चिनिन्छ– वैज्ञानिक प्राविधिक क्रान्ति र सूचना क्रान्तिको युग । ती क्रान्तिको फलस्वरुप हाम्रो सोच्ने तरिका र जिउने तरिकामा आमूल परिवर्तन भएको छ । यस...























