ईन्दिरा गान्धीलाई राजा महेन्द्रले दिएको जवाफ आज झनै सान्दर्भिक छ – युवराज गौतम

- युवराज गौतम राजा महेन्द्रको मृत्यु ‘रहस्यमय’ थियो भनेर अड्कल गर्ने केही पुराना मानिसले सुनाएका सबै कुरा सत्य नहोलान् तर अनुसन्धान नै नभएको हुँदा उनको शरीरान्तसँगै ती रहस्य शून्यमा बिलाए। २०२४ सालमा पहिलोपटक मुटुमा समस्या...

ओली सरकार त कति छिटो (७ महिनामै) नाङ्गै

हुकुमबहादुर सिंह ओलीका केही सकारात्मक पाइलाहरूलाई र उनका देशभक्तिका खासगरी भारतीय नाकाबन्दी र मधेसी दलका केही नेताहरू (महतो, ठाकुर, राउतआदि)का नेपालविरोधी अभिव्यक्ति र गतिविधिका विरुद्ध आफूलाई खडा गरेको देखेर नेपाली जनताले यदि ओलीको नेतृत्वमा सरकार...

परनिर्भरताको पासोमा पर्दै आएको हाम्रो असार पन्ध्र

-लोकनारायण सुबेदी नेपाली कृषि र किसान अनेक समस्यालेग्रस्त भइरहको बेला हामी हरेक बर्ष असार पन्ध्र मनाउने गर्दै आएका छौं । राष्ट्रिय धान दिवस मनाउँने गर्दैछौ । तर बिडम्बना र नियति के छ भने किसानका समस्याग्रस्त...

ओली सामाजिक फासिष्ट बन्न नखोज !

हुकुमबहादुर सिंह कम्युनिष्ट र वाम गठबन्धनको नाममा शासनसत्तामा पुगेका एमालेका प्रधानमन्त्री जो केही समयपछि एमाले र माकेको गठबन्धनमा सरकार बन्ने निश्चितप्राय: छ, उनी प्रधानमन्त्री भएको एक हप्ता पनि नबित्दै उनको भावी शासनसत्ता कस्तो हुनेछ भन्ने...

बाबुरामजी ! भारत यस कारण विस्तारवादी हो

–निमकान्त पाण्डे–   गत असोज ९ गते १० वर्षे जनयुद्धका सारथीहरूलाई छाडेर नयाा शक्ति निर्माणको अभियानमा लागेका बाबुराम भट्टराईले हालै मात्र घोषणा गरेको नयाा शक्ति नेपाल पार्टीको छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भारतलाई विस्तारवादीका रूपमा...

मृतात्माको डरले निर्माण गरिएकोे ‘जगन्नाथ मन्दिर’बारे केही कुरा

-चन्द्रप्रकाश बानियाँ संसारमा सबभन्दा बढी अनुयायी रहेको धर्म ‘ताओ’ हो । संसारभर छरिएको धर्म भने क्रिश्चियानिटी हो । देवताको संख्या सबभन्दा बढी भएको धर्म ‘हिन्दू’ हो, तर मन्दिर (स्तुपा) भने संसारमै सबभन्दा धेरै बुद्धधर्मका रहेका...

राजनीतिक दलहरुको अर्को गल्ती

 उत्तम अर्याल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ । यससागै ओली सरकार पनि संकटमा परेको छ । माओवादीले मंगलबार प्रधानमन्त्रीलाई पत्र लेख्दै सरकारबाट समर्थन फिर्ता लिएको...

एउटै मञ्चमा नेपालका वामपन्थीहरू

हुकुमबहादुर सिंह नेपालकै जेठा कम्युनिष्ट नेता खगुलाल गुरूङको अभिनन्दन समारोहमा नेपालका वामपन्थीहरू एउटै मञ्चमा उपस्थित भएको यो सायद नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक हुन सक्छ । नेपालमा वामपन्थीहरूको व्यापक सहभागितामा सरकारको गठन पनि नेपालको कम्युनिष्ट...

विश्वमा देखापरेको खाद्यान्न संकट नेपालले समाधान गर्न सक्नुपर्छ, अवसर यही हो !

–प्रीति रमण गहुँ खेतिको समय आएको छ, तर किसानहरुलाई मलको अभाव भइरहेको छ । सरकारले मल आपूर्ति गर्न नसकिने जानकारी सार्वजनिक गरिरहेको छ । कृषिप्रधान देशको यो अवस्था कहिलेसम्म ? हाम्रो देश नेपाल कृषि प्रधान...

सांसदहरूलाई कानुन लाग्दैन ? धिक्कार छ यस्तो राजनीतिलाई !

- निशा तामाङ यसपटक लेख्ने अरु विषयहरू हुँदा हुँदै पनि आफू काठमाडौंमा विद्यार्थी जीवन बिताइरहेको र पढाइकै लागि खर्च पु¥याउन पत्रकारिता पेशा गरिरहनु परेको अवस्थाबीच कोठा भाडा समेत तिर्नुपरेको पीडा भोगि रहेको विषयसंग कता कता...

RECENT POSTS

HOT NEWS