उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर...

मदन पुरस्कार नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं’ पुस्तकलाई प्रदान गरिने

काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले...

उद्धार व्यवस्थापनका कार्यहरू निरन्तर जारी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको जनाएको छ। शुक्रबार एक...

आज सापारु पर्व मनाइदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा...

जनै पूर्णिमाको अवसरमा ‘९९ हिटी परिक्रमा’ गर्न अपिल

भक्तपुर । भक्तपुरको पुरानो जलसंस्कृति, धार्मिक परम्परा र सामुदायिक जीवनसँग जोडिएका हिटीहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले  यस वर्ष भदाै १२ गते जनै पूर्णिमाको अवसरमा ‘९९ हिटी परिक्रमा’ गर्न अपिल गरिएकाे छ। भक्तपुरमा परम्परागत रूपमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ...

लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

काठमाडौं । अर्जेन्टिना तथा एफसी बार्सिलोनाका महान् फुटबलर लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर रोसारियोमा निधन...

नयाँ सवारी चालक अनुमतिपत्र प्रणाली पर्याप्त तयारीको अभाव

काठमाडौं । यातायात व्यवस्था विभागले कार्यान्वयनमा ल्याउन खोजेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रणाली पर्याप्त तयारीको अभावमा चल्न सकेको छैन । गत १ साउनदेखि नै पूर्ण रूपमा सञ्चालनमा ल्याउने भनिएको नयाँ प्रणाली हालसम्म पनि व्यवस्थित...

गुरु पूर्णिमाको अवसर पारेर फिल्म निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ ।  गुरु पूर्णिमाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको हो । फिल्मको निर्देशन सौगात बस्नेतले गर्दै छन् । बस्नेत यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्...

निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्दको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्दको घोषणा गरेको छ । संघले सोमबार साँझ विज्ञप्ति जारी गर्दै वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि...

RECENT POSTS

HOT NEWS