एमालेका सांसद सुहाङले नेतामा दाबी
काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।
पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा...
झापामा चलचित्र ‘पाँच पाण्डव’ धमाधम छायांकन
काठमाडौं । ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको...
नेकपाले रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थाले
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी उसले दिएको छ ।
जनवर्गीय संगठनहरुका नेताहरुको...
नवलपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु
नवलपुर । नवलपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।
दुई वटै निर्वाचन क्षेत्रको एकैसाथ मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकारी कमल ज्ञावालीले जानकारी गराए ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६१.३६ प्रतिशत मत खसेको छ।
जिल्ला...
गुल्मीका सबै मतदानस्थलमा सामाग्रीसहित कर्मचारीहरु खट्याे
गुल्मी । गुल्मी जिल्लामा रहेका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारीहरु खटिएका छन् । जिल्लाभर कुल १४५ मतदानस्थलअन्तर्गत २८४ मतदान केन्द्र तोकिएका छन् ।
ती सबै केन्द्रमा आवश्यक सामग्री पुर्याइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको...
पुराना उम्मेदवारलाई मतदाताको प्रश्नै प्रश्न
निर्वाचन नजिकिँदै गर्दा मतदाताहरू पुराना दलका उम्मेदवारहरूसँग प्रश्नैप्रश्न सोधिरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार जस्ता आधारभूत क्षेत्रमा प्रगति नभएको गुनासोले आक्रोशको रूप धारण गरेको छ । यसैगरी, जिल्ला प्रशासन, मालपोत कार्यालय, यातयात...
रास्वपाकाे ‘वाचापत्र २०८२’ सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ‘वाचापत्र २०८२’ सार्वजनिक गरेको छ।
रास्वपाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाका बीच वाचापत्र सार्वजनिक गरेको हो। सार्वजनिक गरेको वाचापत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल...
वीरेन्द्रको शालिकमाथि चढेर नाराबाजी गरेकोप्रति खेद प्रकट
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको छ ।
बिहीबार राति रास्वपाका सभापति रवि लामिछानेको दाङ आगमनको समयमा तुलसीपुर उपमहानगरपालिकाको बिरेन्द्रचोकमा रास्वपाका कार्यकर्ताहरुले...
नागाबाबासहितका साधुसन्तकाे बिदाइ सुरु
काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ ।
बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो...
आगामी निर्वाचनलाई सफल बनाउनुपर्नेमा जाेड
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने जनाएकी छिन् ।
शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो...






















