शुक्लागण्डकी नगरपालिकाकाे सुझाव संकलनमा प्रश्न चिन्ह उठ्याे
काठमाडौं । शुक्लागण्डकी नगरपालिकाले सुझाव तथा गुनासो संकलनका लागि हालै सार्वजनिक गरेको अनलाइन एप्लिकेसनलाई लिएर प्राविधिक र सुरक्षाको दृष्टीकोणमा प्रश्न चिन्ह उठेको छ ।
नगरपालिकाले यही वैशाख ४ गते आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त Web App...
टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल
काठमाडौं । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको जनाएका छन् ।
नेपालको राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जनाएका हुन् ।
इस्तानबुलमा भएको भेटमा...
इजरायल र लेबनानबीच १० दिन युद्धविराम
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इजरायल र लेबनानबीच भएको १० दिने युद्धविरामको खबरलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'साहसिक र बुद्धिमानी कूटनीतिक प्रयास' को प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री सरिफले लेबनानको सार्वभौमिकता र...
सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न
काठमाडाैं । सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा...
महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”
काठमाडाैं । साहित्यकार संगीतकार महेश्वर पन्तको “सुनको धारो चाँदीको पँधेरो” गीत सार्वजनिक भएको छ ।
स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् ।
यस गीतको भिडियोलाई...
राष्ट्रियसभा संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदी
काठमाडौं । नेकपाले राष्ट्रियसभा संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई जिम्मेवारी दिएको छ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई जिम्मेवारी दिएका हुन्।
यसअघि वेदुराम संसदीय दलको नेता भए पनि उनी ६ वर्षे कार्यकाल पुरा भएर बिदाइ भएपछि...
एमालेका सांसद सुहाङले नेतामा दाबी
काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।
पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा...
झापामा चलचित्र ‘पाँच पाण्डव’ धमाधम छायांकन
काठमाडौं । ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको...
नेकपाले रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थाले
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी उसले दिएको छ ।
जनवर्गीय संगठनहरुका नेताहरुको...
नवलपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु
नवलपुर । नवलपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।
दुई वटै निर्वाचन क्षेत्रको एकैसाथ मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकारी कमल ज्ञावालीले जानकारी गराए ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६१.३६ प्रतिशत मत खसेको छ।
जिल्ला...





















