कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने कर्मचारीमाथि छानबिन सुरु
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।
मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली...
नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य
काठमाडौं - नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्।
ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका राजवैद्यलाई अध्यक्ष जीवनराम श्रेष्ठले कार्यकारी निर्देशकको नियुक्ती पत्र बुधबार प्रदान गरे।
कमिटीको विधानको भाग ९ को धारा ३९ को...
फाष्ट ट्रयाक डिपिआरका लागि कोरियन कम्पनी सुसुङसँग सम्झौता
काठमाडौँ, १७ असोज । नेपाली सेनाले काठमार्डाै–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनीलाई दिएको छ । मंगलबार नेपाली सेना र कोरियन कम्पनीबीच डिपिआर बनाउने...
देशको अर्थतन्त्र दलाल व्यापारीहरुको कब्जामा, जनताको बिचल्ली थपिँदै
–प्रीति रमण
नेपाल राष्ट्र बैंकले हालै मात्र चालु आर्थिक वर्षको फागुनसम्मको ८ महिनाको देशको अर्थतन्त्र अवस्थाबारे विवरण सार्वजनिक ग¥यो । अर्थतन्त्रमा सुधार हुँदै छ भन्ने देखाउनकै लागि राष्ट्र बैंकले वेबसाइटमा सार्वजनिक गर्ने विवरण पत्रकार सम्मेलन...
पार्टी सदस्यता लिएका शिक्षकबाट पठनपाठन सुधार असम्भव : मन्त्री पोखरेल
गोरखा/शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पाखरेलले सामुदायिक विद्यालयहरु प्रतिस्पर्धामा आउन नसक्नुको कारण शिक्षकहरु नै भएको बताएका छन् ।
पार्टीको झण्डा बोकेर हिँड्ने शिक्षकहरुको ध्यान शिक्षण भन्दा राजनीतितर्फ धेरै केन्द्रित रहेको दोषा दिनु भयो ।...
शहीदप्रति सम्मान गर्दै प्रेस काउन्सिल नेपालमा मनाइयो शहीद दिवस
काठमाडौं / प्रेस काउन्सिल नेपालले शहीद दिवसको अवसर पारेर शहीदप्रति सम्मान गर्दै पत्रकार स्तम्भमा माल्यापर्ण गरेको छ ।
कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, मुख्य अधिकृत झविन्द्र भुसाल,सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनाल, उप–प्रशासकीय...
टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल
काठमाडौं । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको जनाएका छन् ।
नेपालको राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जनाएका हुन् ।
इस्तानबुलमा भएको भेटमा...
भारतकाे केआइआइटीमा विद्यार्थी नपठाउन सुझाव
काठमाडौं । सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा एनओसी नदिन सुझाएका छन्।
साथै उनीहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’दिन नहुनेमा जोड दिएका हुन्।
आइतबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत...
युनाइटेडको आत्मघाती गोलमा बार्साको जित
एजेन्सी / म्यानचेस्टर युनाइटेडका लुक शअको आत्मघाती गोलका कारण बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लिगमा जित्न सफल भयो । बुधबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली...
ग्यास सिलिण्डर पड्किएर एउटै घरका ४ सदस्यले जीवन गुमाएका परिवारलाई सहयाेग गर्न ‘वसन्त ऋतु’...
ललितपुर । यस बर्ष तिहारकाे म्ह पुजाका दिन ललितपुरको नस्बहालमा ग्यास सिलिण्डर पड्किएर एउटै घरका चार जना सदस्यले जीवन गुमाएका परिवारलाइ सहयाेग गर्न लागि नेपाल भाषाकाे कथानक चलचित्र ‘वसन्त ऋतु’ को विशेष प्रदर्शनी गरिएकाे...























